ONLINE QUIZ COMPETITION 💥EPISODE-21💥 - Naukri Jobs

Breaking

Home Top Ad

Post Top Ad

Monday, 15 February 2021

ONLINE QUIZ COMPETITION 💥EPISODE-21💥






LIVE QUIZ COMPETITION | ORGANIZED BY DIGDARSHAN ASSAM CHANNEL

EPISODE-21

दिग्दर्शन असम च्यानलले आयोजित गरेको दोस्रो युट्युब लाइभ कुइज प्रतियोगिताका नियमावली-

1) कुइजको थालनी समय- हरदिन साँझ 6:30 बजीबाट हुनेछ ।

2) सबै वर्ग/ उमेरका प्रतियोगिले भाग लिन सक्नुहुनेछ ।

3) प्रथम,द्वितीय, तृतीय स्थान प्राप्त प्रतियोगिलाई पुरस्कार र मानपत्र प्रदान गरिनेछ । नियमितरूपमा रहेका सबै सहभागीलाई सहभागिताको प्रमाणपत्र प्रदानगरिनेछ ।

4) कमेन्ट बक्समा कुइजको पहिलो सही जबाफ दिने प्रतियोगिले मात्र अङ्क प्राप्त गर्नेछन् ।
5) एकजना प्रतियोगिले एउटा प्रश्नको जबाब एकैपटक मात्र दिनपाउनुहुनेछ । जबाब समयमा नपाएको खण्डमा प्रश्नकर्ताको आदेश अनुसार मात्र दोस्रोपटक जबाब दिनसक्नुहुनेछ । अयथा बारबार गरिएको जबाबमा कुनै औचित्य रहनेछैन ।

6) दिग्दर्शन असमका परिचालक मण्डलीले सहभागीहरूको हरेकदिनको अङ्क(स्कोर) लिपिवद्ध गर्नेछन् ।

7) यस कुइज प्रतियोगिता सम्वन्धित कुनै विवादको निम्ति दिग्दर्शन असमको सिद्धान्तनै चूडान्त हुनेछ ।

8) यस कुइज प्रतियोगिताबारे केही जिज्ञासा भए कमेन्टमा सोध्नसक्नुहुनेछ ।
9) विशेष कारणले कार्यक्रम को बदलाव हुनसक्छ ।

10) विशेष, हजुरहरूले प्रत्यकदिनको प्रतियोगिताको नोटिफिकेशन सजिलै पाउनकोलागि यस च्यानललाई सब्सक्राइबगरी छेउको घन्टीलाई थिच्न जरुरी छ ।

रेवतीमोहन तिम्सिना
सञ्चालक, दिग्दर्शन असम





[vid_tags]




No comments:

Post a comment

Post Bottom Ad

Pages